Hetauda Restaurant
आउनुहोस हेटौंडा रेस्टुरेन्ट हजुरहरुको सेवाको लागि तयार छौं l
हामीकहाँ खाजा, नास्ता, मम, चौमिन, पिज्जा, बर्गर, छोइला, तथा भेज/नन भेज नास्ता सेटका साथै हाँसको छोइलापनि पाइन्छ ।
हाम्रा सेवा सुविधाहरु:
१। खाजा तथा नास्ताको व्यबस्था (मम, चौमिन, पिज्जा, बर्गर, छोइला, सुकुटी तथा नास्ता सेट आदि)
२। हाँसको छोइला
३। सेपरेट कटेजको व्यबस्था
४। प्रसस्त पार्किंग
५। रमणीय वातावरण
६। आत्मियता
७। कार तथा मोटर बाइक वासको सुबिधाको व्यबस्था पनि छ ।
सम्पर्क
हेटौडा रेस्टुरेन्ट
हेटौडा -५, सानोपोखरा
९८५५०७३५१२, ९८१५२७४६३०
Leave a Comment